एजेन्सी । संसारकै लोकप्रिय पोर्न साइट पोर्न हब र यूपोर्नलाई रुसमा प्रतिबन्ध लगाइएको छ । रुस सरकारको आइटी र मास मीडिया विभागले यी पार्न साइटहरुलाई बन्द गराएको हो ।यो पहिलो घटना भने होइन । यसअघि सेप्टेम्बरमा रुसी एजेन्सीले पोर्नहब बन्द गर्ने फैसला गर्दा रुसी नागरिकले ट्विटरमार्फत निकै आलोचना गरेका थिए ।

द इंडिपेन्डेन्टका अनुसार ट्विटरमार्फत एक रुसी नागरिकले एजेन्सीलाई भनेका छन्, ‘यसप्रकारको प्रतिबन्ध लगाउँदा कम्तीमा उक्त पपुलर वेबसाइटको विकल्प त बताउनुपर्छ ।’ यो घटनामाथि एजेन्सीले आफ्नो आधिकारिक ट्विटर एकाउण्टमार्फत भनेको छ, ‘डियर ल्योल्या यसको विकल्पमा तपाई आफ्नो जीवनमा कोही कसैसँग भेट्न सक्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय