काठमाडौं । साताको दोस्रो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ५ रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, आइतबार तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५८ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

आइतबार चाँदी प्रतितोला मूल्य ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah