मात्रिका संग्रौला धेरैले सुनेको नाम हो । झापा मेचीनगर ११ सहरेडाँगी निवासी संग्रौला पेशाले बिद्युत प्राधिकरणका जागिरे हुन । त्यस भन्दा पनि वहाको चिनारी फरक छ । संग्रौला कला साहित्यका साधक हुन । कवि, लेक, गितकार, संगितकार र भजन गायकका रुपमा आफुलाई स्थापीत गरिसकेका संग्रौलाको पछिल्लो परिचय भने नावकले मुरली बजाउने स्रष्ठाका रुपमा बनेको छ ।
मात्रिकाले कसरी बजाउँछन नाकले मुरली हेरौं यो भिडियो ।
https://youtu.be/6bjMaDl7wkQ









