एजेन्सी । गुडिरहेको ट्याक्सीमा बसेर मेकअप गर्न लागेकी एक युवतीलाई भारी परेको छ। मेकअप गर्दा गर्दै उनको आँखामा आईब्रो पेन्सिल पसेपछि उनलाई अस्पताल सम्म पुर्याउनु परेको थियो।

सामाजिक सञ्जालमा यस घटनाका तस्वीरहरु भाइरल बनिरहेका छन्। जसमा सचेत गराइएको छ, गुडिरहेको सवारीमा मेकअप गर्नु ज्यानलेवा समेत हुन सक्छ।

यो घटना बैँकको हो। एक २० वर्षीय युवती साथीको घरमा जानका लागि ट्याक्सीमा बसेकी थिइन्। तर बाटोमा ट्राफिक जामका कारण ट्याक्सी विस्तारै विस्तारै गुडिरहेको थियो।

ट्राफिक जाममा समय टाइम पास गर्न ती महिलाले फेशियल मेकअप गर्न लागिन्। यसै बीच ट्याक्सी एक पिकअप ट्रकसँग गएर ठोक्कियो। जसका कारण युवतीलाई झट्का लाग्यो । झट्का लागेपछि युवतीको हातमा रहेको आईब्रो पेन्सिल उनको आँखामा पस्यो। त्यसपछि उनलाई तुरुन्त अस्पताल पुर्याइयो।

उपचारका क्रममा चिकित्सकले भने, भाग्यले पेन्सिल आँखाको संबेदनशील भागमा परेन । नत्र भने उनले आँखा समेत गुमाउनु पर्ने थियो। चिकित्सकका अनुसार पेन्सिलको आधा भाग आँखामा घुसेको थियो। त्यसो हुँदा पनि आँखाबाट रगत बगेन। तर थोरै रगत नाकबाट बगेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah