काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार भने चाँदीको मूल्य यथावत नै रहेको छ ।

बुधबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah