हालसालै केहि दिन अगाडी एक भिडियो भाइरल बनेको छ। प्लेनमा एक जोडी यौन क्रियाकलापमा संलग्न भैरहेको अवस्थाको भिडियो भाइरल बनेको हो। एक युवतीले उक्त भिडियो टुइटरमा राखेको केहि दिनमानै भाइरल बनेको यस भिडियो अपलोड गर्ने युवतीको अभिभावकहरुले खिचेको बताइएको छ। आफ्नो सन्तानसँग यस्तो भिडियो शेयर कसरि गरियो भन्ने कुराको समेत अहिले सामाजिक संजालमा चर्चाको विषय बनिरहेको छ।

मेक्सिको जाँदै गरेको एक प्लेनमा सवार एक जोडीको छोरिले यस प्रकारको भिडियो ट्विटरमा शेयर गरेको बताइएको छ। उक्त प्लेनको अन्तिम सिटमा रहेका एक अन्जान जोडी पूर्णरुपले यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा अगाडी बसीरहेका अर्का जोडीले भिडियो बनाएको खुल्न आएको छ। अन्तिम सिटमा भएको कारण कसैको ध्यान नजाने सोचेर उनीहरु यस्तो हर्कतमा संलग्न भएको बताइएको छ। ट्विटरमा काइली टुल्‍ली नाम गरेकी युवतीले उखता भिडियो अपलोड गरेकी हुन्।

अहिले सम्म युक्त भिडियो लगभग ६ करोड पटक हेरिसकिएको छ। यस प्रकारको घटना बाहिरिएसँगै उक्त जोडीलाई कारवाहीको दायरामा समेत ल्याइएको हो। सावजनिक स्थलमा यौन क्रियाकलापमा संलग्न रहेको मुद्दामा कारवाही हुने अधिकारीहरुले बताएका छन्। अझ आफ्नै छोरिसँग यस प्रकारको माता-पिताको हास्‍यास्‍पद कार्यको पनि धेरैनै आलोचना भैरहेको छ। यस प्रकारको घटना घट्ने समयमा पनि प्लेनका कर्मचारीहरुलाई कुनै पनि जानकारी भएको थिएन।

 

https://twitter.com/twitter/statuses/1008405393582804993

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah