एजेन्सी, १० असार । भारत मध्य प्रदेशको बुरहानपुर जिल्लामा एक महिला आफ्नो बच्चासहित रेलमार्गमा सुते पनि उनी बाँच्न सफल भएकी छन् । श्रीमान्ले सम्बन्ध विच्छेद गरेपछि तनावमा रहेकी उनी डेढ महिनाको छोरोसहित रेलको लिकमा सुतेकी थिइन् ।

तबस्सुम नाम गरेकी ती महिला शनिबार गोरखपुर–एलटीटी काशी एक्सप्रेसबाट मुम्बई गइरहेकी थिइन् । अचानक उनी रेलबाट उत्रिन् र लिकमा गएर सुतिन् । उनी लिकमा सुतेको केही समयमा त्यहाँ पुष्पक एक्सप्रेस रेल आयो । सय किलोमिटर तीव्र गतिमा आएको सो रेल महिला र बच्चामाथिबाट गुड्यो ।

सयौं मानिस सो घटना नियालिरहेका थिए । दुवैजनाको मृत्यु भएको भनी ठाजे । तर, जब रेल उनीहरूको माथिबाट हट्यो दुवै आमाछोरालाई केही पनि चोट लागेको भेटिएन । यो घटनापछि सो क्षेत्रमा अहिले तबस्सुमबारे व्यापक चर्चा परिचर्चा सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah