काठमाडौं । नेपाली बजारमा बिहीबार प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ६ सय रुयैयाँमा कारोबार भएको थियो, आज बढेर प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५७ हजार ५
सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य भने यथावत नै रहेको छ।

बुधबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah