असार १५ मा देशभरी नै धान दिवस मनाइएको छ । राजधानीका विभिन्न स्थानमा नेता कलाकार सर्वसाधारणदेखि कर्मचारीहरुले समेत धान दिवस मनाएका छन् ।

सामाजिक सञ्जाल पनि असार १५ मा पुरै रोपाई गरिरहेका, हिलो छ्यापीरहेका फोटोहरुले छाएको थियो ।कांग्रेस सभापति शेरबहादुर देउवा देखि बहालवाल मन्त्रीहरु समेतले आ—आफ्नो तरिकाले असार १५ मनाए ।कलाकारहरुको रोपाई कस्तो रह्यो हेर्नुहोस् यो भिडियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/IZloW93Sw7o