एजेन्सी । पति पत्नीबीच तालमेलमा कमि भयो भने घरमा अशान्ति बढ्दै जान्छ। कहिले काही नचाहादानचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ।

सानो सानो मन मुटावले गर्दा सम्बन्धमा दरार आउन सक्छ। भारतका एक एस्ट्रोलोजर डा दीक्षा राठीका अनुसार घरमा सुख, समृद्धी राखिराख्न पतिले विहान गर्नु पर्ने केही अतिआवश्य कुरा उल्लेख गरिएकी छन्।

जानौँ खास उपाय
पत्नीलाई सिन्दुर लगाइदिनु
हरेक विवाह पति पत्नी चाडै उठनु पर्दछ। स्नान जस्ता कर्मकार्यपछि पतिले पत्नीको सिउँदोमा सिन्दुर लगाउदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ।

उपहार
हरेक शुक्रबार पतिले पत्नीलाई सुगन्धित फूल उपचार दिदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ र विवाद हटेर जान्छ।

तिलक लगाउनु
घरमा सुख शान्ति बनाइराख्न पतिले पत्नीका साथ निधारमा पहेलो तिलक लगाउनु सुभ मानिन्छ।

पूजा गर्नु
घरमा सुख शान्ति कायम राख्नका लागि हरेक विहान शिवलिङ्गसँगै माता पार्वतीको पनि पूजा गर्नु उत्तम मानिन्छ। पूजामा देवी मातालाई सिन्दुर चढाउन चाही भुल्नु हुँदैन्।

बेडरुम सफा राख्नु
बेडरुम सफा राख्दा पनि पति पत्नीबीच प्रेम बढ्दै जान्छ। सुत्ने कोठामा राधा कृष्णका सुन्दर तस्वीर लगाउदा प्रेम बढ्दै जान्छ। र सुत्ने बेडमा जहिले पनि एउटै डसरा ओछ्याउदा शुभ मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah