प्रकाश योगी पछिल्लो समय मा लोक डेउडा गीत निकै बिकसित रुप मा बजार मा देखा पर्न थालेका छन विशेष रुप मा सुदुर र मध्यपश्चिम तर्फ सुनिने गायिने गीत अहिले केही आधुनिक तरिका ले बजार मा आएका ले गीत ले देश भित्र का विभिन्न स्थान मा चर्चा र डेउडा गीत सुनिने पाइएको छ ।
नबप्रतिभावान निर्देशक तथा गायक गौरब गीरी ले सफलता को निकै सम्भावना बोकेको गीत सुइका भुर्या बुवा सुइका बोल को लोक डेउडा गीत बजार मा सार्बजनिक संग सुदुर र मध्यपश्चिम मा चर्चा पाउने मा दुई मत छैन ।
गौरब गिरी को स्वर सुशील बोहरा को लय शब्द गायक गिरि कै भिडियो निर्देशन मा रहेको उक्त गीत मा निशा,कृष्णा,मोनिका ,र दिलिप को अभिनय रहेको छ । उत्तम हुमागाइ को छयाङकन सुरेश राउत को सम्पादन रहेको उक्त गीत लाई रिदम स्टार म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ।
https://youtu.be/3Ym38CiZ6Xs








