काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार सुन प्रतितोला मूल्य ५७ हजार ३ सय रुयैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार तेजावी सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

सोमबार चाँदी प्रतितोला मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah