काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ६४ पैसा तोकेको छ ।
यस्तै बिक्रिदर ११०.२४ रुपैयाँ रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ०९ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ६२ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।



