संसारमा यस्ता यस्ता घटनाहरु घटी रहेका हुन्छन् जसलाई पत्याउन नै हामीलाई गाह्रो हुन्छ । अनि मान्छेहरुले काम गर्ने कामहरु पनि अपत्यारिला हुन्छन् । तपाईलाई आफ्नै श्रीमानको हत्या गरेको त् सुन्नु नै भएको छ । तर, यहाँ आमा टछोरी अर्थात श्रीमति र छोरी मिलेर आफ्नै बुबाको हत्या गरेका छन् ।

हो, जिन्स लगाउन नदिएको भन्दै आमासँग मिलेर छोरीहरुले बाबुको हत्या गरेका छन् । घटना हो भारतको । आमा र छोरीहरुले हत्या गरेर बाबुको हत्या गरेर फालेको शव भारतको उत्तर प्रदेशमा नालीमा आइतबार फेला परेको थियो । उक्त स्थान अलीको घरबाट मात्र २५० मिटर टाढा रहेको थियो । एजेन्सी ।



