काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी प्रतितोला सुनको मूल्य ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

आइतबार प्रतितोला चाँदीको मूल्य ७५० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ७५० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah