एजेन्सी। क्यानडामा एक व्यक्ति आफ्नी गर्भवती श्रीमतीको सोनोग्राफी रिपोर्ट हेरेपछि बेहोस भएका छन् । रिपोर्ट हेरेर डाक्टरसमेत चकित परेका छन् । यहाँको अलबर्टामा बस्ने टिम वेबले श्रीमती बेथानीलाई लिएर अस्पताल सोनोग्राफी गराउन गएका थिए । बेथानीको पेट देखेर टिमलाई लागेको थियो कि उनको पेटमा जुम्ल्याहा बच्चा हुन सक्छन् ।

 

रिपोर्ट देखेपछि भने टिमसहित डाक्टरकै होसहवास उड्यो । बेथानीको पेटमा ४ बच्चा थिए । ती पनि अन्य जुम्ल्याहा जस्तो होइन पूरै आइडेंटिकल (सबै कुरा हुबहु हुने) थिए । डाक्टरहरुका अनुसार डेढ करोड गर्भवती महिलामध्ये एक जना मात्र यस्तो दुर्लभ अवस्थामा हुन्छन् । केही महिनापछि बेथानीले चार हुबहु देखिने बच्चा जन्माइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah