काठमाडौं । पोर्नोग्राफी आर्थिक रूपमा नाफामुखी व्यावसाय हो । समाचार संस्था रोयटर्सका अनुसार प्रत्येक वर्ष ११ हजार पोर्न फिल्म डिभिडीमा रिलिज हुन्छन् । केबल, केही च्यानल र इन्टरनेटका माध्यममा यस्ता फिल्म रिलिज हुने गरेका छन् । पोर्न फिल्मको व्यापार अमेरिकामा अग्रपंक्तिमा हुन्छ ।

पछिल्लो सर्वेक्षणले पोर्न फिल्मको बार्षिक आम्दानी १० देखि १३ बिलियन डलरसम्म हुने गरेको छ ।

पोर्न फिल्ममा हिरो भन्दा हिरोइन महँगा र धनी हुने गरेको बताइएको छ । हिरोइनले बर्षको एक लाख डलरदेखि २ लाख २० हजार डलरसम्म कमाउने गरेको बताइएको छ । जहाँ हिरोको ४० हजार डलमात्र आम्दानी हुन्छ ।

एक युवकले प्रति दृश्य तीन सय डलर पाउँछन् भने युवतीले ५ सय देखि १५ सय डलर पाउने गरेका छन् ।

विश्वमा धनाड्य १० युवती यस्ता छन् ।

१. टोरी ब्लेक
२४ बर्षीया टोरी ब्लेकसँग पोर्न फिल्म खेलेरै कमाएको १ मिलियन डलर छ । उनले अहिलेसम्म २ सय ९० फिल्म खेलेकी छन् ।

२. सनी लियोन
३१ बर्षिया सनी लियोन अहिले बलिउडमा चलेकी छन् । तर उनले पोर्न उद्योगमा रहँदा कम्तिमा साढे १ मिलियन सम्पत्ति थुपारेकी छन् ।

३. अउड्रे बिटोनी
२६ बर्षिया अउड्रे बिटोनीसँग १.६ मिलियन सम्पत्ति छ । उनका विभिन्न पोर्न भिडियोको आम्दानीमार्फत उनले सम्पत्ति बनाएकी हुन् ।

४.जेडेन जयम्स्
२६ बर्षिया यी युवतीले विभिन्न पोर्न फिल्ममार्फत १.७ मिलियन सम्पत्ति बनाएकी छन् । उनले पारिश्रमिक मार्फत यो रकम कमाएको उल्लेख छ । हालसम्म २०९ वटा फिल्ममा उनले अभिनय गरेकी छन् ।

५. जियाना माइकेल्स
३ सय ३८ वटा पोर्न फिल्म खेलेकी जियाना माइकेल्ससँग २ मिलियन सम्पत्ति रहेको छ । उनले अमेरिकामा तिरेको करको आधारमा उनको सम्पत्तिको मुल्यांकन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah