केही दिनदेखि अमेरिकी डलरको भाउमा दिनकै घटबढ भएको छ। शनिबार अमेरिकी १ डलरको मुल्य १ सय १० रुपैयाँ १८ पैसा खरिदर र १ सय १० रुपैयाँ ४५ पैसा बिक्रीदर कायम भएको थियो भने आइतबार अमेरिकी १ डलर खरिददर १ सय ९ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १ सय १० रुपैयाँ ४५ पैसा कामय भएको छ।

नेपाल राष्ट्र बैंकले बैंदेशिक विनिमयदर आइतबार यस प्रकार तोकेको छ। साताको पहिलो दिन आईतबार अमेरिकी १ डलर खरिददर १ सय ९ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १ सय १० रुपैयाँ ४५ पैसा कामय भएको छ। युरोपियन युरो १ को खरिददर १ सय २८ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर १ सय २८ रुपैयाँ ७३ पैसा छ।

यस्तै पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४३ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर १ सय ४४ रुपैयाँ ७ पैसा कायम छ। अष्ट्रेलियन डलरको खरिददर ८० रुपैयाँ ९८ पैसा र बिक्रीदर ८१ रुपैयाँ ४२ पैसा कायम भएको छ।

साउदी अरबियन रियाल १ को खरिददर २९ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ४५ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्स (युएई दिह्राम) १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिददर २७ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ १९ पैसा कायम भएको छ। साउथ कोरियन वान १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ७३ पैसा छ।

यसैगरी जापानीज यन १० को खरिददर ९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८३ पैसा कायम भएको छ। छिमेकी भारतसँग छिमेकी राष्ट्र भारतसँग भने स्थिर विनिमयदर रहेको छ।

राष्ट्र बैंकले विनिमयदर तोकेपनि निजी बैंकले भने केही रकम महंगोमा बिक्री गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah