साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँमाले बढेको छ ।

बुधबाबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भइरहेको छ।