एजेन्सी। श्रीमतीले श्रीमानलाई नपुंसक भनेपछि श्रीमानले अनौठो तरिकाले त्यसको जवाफ दिएका छन्। भारतको हैदरावादमा श्रीमतीले श्रीमानलाई नपुंसकताको आरोप लगाएपछि श्रीमानले सोच्दै नसोचेको काम गर्दै श्रीमतीलाई जवाफ दिएका छन्।

महेश (नाम परिवर्तन) ले आफूलाई नपुंसक भनेपछि अर्कै एक महिलासँग पोर्न भिडियो बनाएर आफ्ना सासु ससुरालाई पठाएका थिए। उनले श्रीमतीको रिसले सासु ससुरालाई पोख्दै अर्कै महिलासँग पोर्न भिडियो बनाएर पठाएका थिए।

उनका सासु ससुराले ज्वाइँको करतुतबारे प्रहरीलाई जानकारी दिए र महेशलाई अहिले प्रहरीले नियन्त्रणा लिएको छ। उनीहरुको विवाह २०१६ मा भएको थियो। महेशको विवाह कनिका (नाम परिवर्तन) सँग भएको थियो।

विवाहपछि उनीहरु मात्र १५ दिनसँगै बसे। दुवै पक्षले उनीहरुको घर नबिग्रियोस भनेर धेरै कोशिश पनि गरे। तर कनिकाले आफ्ना श्रीमान नपुंसक भएको आरोप लगाउँदै सम्बन्ध विच्छेदनकालागि अदालतमा अपील गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय