एजेन्सी, १८ साउन । स्वीट्जल्याण्डको राजधानी जुरिचमा स्वीस सीटीका प्रहरीले कुकुरलाई जुत्ता लागइदिन कुकुरमालिकहरुलाई अपिल गरेको छ । पछिल्लो समयमा बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै प्रहरीले कुकुरमालिकहरु समक्ष कुकुरहरुलाई जुत्ता लागाइदिन आग्रह गरेका हुन् ।

स्वीट्जरल्याण्डको सरकारी सञ्चारमाध्यमका अनुसार प्रहरीले ‘हट डग अभियान’को सुरुवात नै गरेको छ । जसमा कुकुरका मालिकहरुलाई गर्मी मौसममा आफ्नो पाल्तु मित्र कुकुरको सुरक्षाका लागि के गर्ने भन्ने विषयमा जागरुक गराइरहेका छन् ।
स्वीट्जरल्यण्डको जमिनमा पाल्तु कुकुरहरुको खुट्टाका लागि असैह्य भएकाले कुकुरहरुलाई जुत्ता लागउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah