काठमाडौं–आइतबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।