गायक मुकेश कटवालको ‘चाहना’ एल्वम बाट आधुनिक गीत ‘चाहेर मैले तिमीलाइ..’काे लिरिकल भिडियाे सार्वजनिक भएको छ ।

केशव कटवालको शब्द,तारावीर पाण्डेको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।गीतकार केशवकै सम्पादनमा तयार भएको उक्त गीतकाे भिडियाे “द एबी प्रिजेन्ट नेपाल” च्यानल बाट सार्वजनिक गरिएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उदयपुर,बेल्टार स्थाइ घर भएका नव गायक मुकेस सांगीतिक दुनियामा संघर्षरत नाम हाे ,२०५९ बाट संगीतमै अाफ्नाे भबिष्य खाेजिरहेका छन बिगत केहि समय देखी राेजगारकाे सिलसिलामा कतारमा रहेकाे भएता पनि नेपाली संगीतक क्षेत्रमा लागि परेका छन।सात वटा गीत रहेकाे  ‘चाहना’ एल्वम बाट उक्त  ‘चाहेर मैले तिमीलाइ..गीत सुनेर प्रतिक्रिया दिनुहाेला ।

भिडियाेकाे लागि तलकाे लिङकमा हेर्नुहाेस :