गायक बिप्लव खड्का र सन्जीव डाेटेलकाे आधुनिक गीत “अाखाकाे गाजल” काे भिडियाे सार्वजनिक भएको छ । दिपेनद्र खडकाकाे शब्द, काली प्रसादकाे संगीत,डम्स नेपालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निश्चल के.सी. को निर्देशनमा तयार भएको गीतको भिडियोमा बिशाल,प्रबिन,निरज सुदेश,लाबिस र शुसिलालाई फिचरिङ गरिएको छ । बिक्रम कार्कीकाे छायाँकन,अमृत चापागाइको सम्पादन रहेको भिडियोलाइ जनता डिजिटलले पाेष्टकाे प्रडक्सनकाे कार्य गरिकाे हाे भने यस भिडियाे लाइ हाइलाइट बाट सार्वजनिक गरिएको ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियाेकाे लागि तलकाे लिङकमा हेर्नुहाेस :