काठमाडौै ४ असोज । काठमाडौंका विद्यालयहरुमा मंगलबार विहान बम पड्काएको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्बजनिक गरेको छ मंंगलबार एकाबिहानै काठमाडौका विभिन्न स्कुलमा बम विष्फोट गराएको आरोपमा रामेछापका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्बजनिक गरेको हो । उनीहरु गत साउन ६ गते एउटा स्कूल बसमा आजगनी गरेको घटनामा पनि पक्राउ परेर साधारण तारेखमा रिहा भएका थिए ।

मंगलबार विहान बौद्धको अकाशदीप स्कुल र मनकामना उच्च माविमा उनीहरुले राखेको बम पड्केको थियो । निजी विद्यालयहरुलाई तर्साएर चन्दा असुल्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah