काठमाडौं । नायक जय किशन बस्नेत र नायिका एलिना रायमाझी गोसाईंकुण्डमा धूम मच्चाउँदै गरेको अवस्थामा सार्वजनिक भएका छन् । बस्नेत र रायमाझीद्वय एउटा भिडियो मार्फत यो अवस्थामा सार्वजनिक भएका हुन् अर्थात नेपालको धार्मिक तथा पर्यटकीय भूमि गोसाईंकुण्डका मनोरम दृष्यहरु कैद गरिएको न्यानो लाग्छ, प्यारो लाग्छ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र धूम ३ मा समाबेश भएको उक्त भिडियो सार्वजनिक भएको हो ।

आफूले हालसम्म निर्माण गरेका चलचित्र मध्ये धूम ३ प्रति अझ बढी दर्शकहरुको साथ रहनेमा आशावादी रहेका जय किशन बस्नेतले नै लेखन, निर्माण तथा निर्देशनको जिम्मेवारी सम्हालेको यस चलचित्रको आज सार्वजनिक भएको गीतको भिडियोको कोरियोग्राफी समेत आफैंले गरेका छन् । यस गीतको शब्द भानुभक्त ढकालले लेखेका हुन् भने संगीत तथा स्वर ओम सुनारको रहेको छ । सुनारलाई कबिता श्रेष्ठले स्वरमा साथ दिएकी छिन् ।

यही अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र धूम ३ को न्यानो लाग्छ गीतको भिडियोमा नायक जय किशन बस्नेत र एलिना रायमाझी फिचरिङ्ग छन् । केही हप्ता पहिलेमा मात्र पहिलो गीत तिम्रो हेराईले सार्वजनिक गरिएको थियो भने उक्त गीतको भिडियोले पनि प्रशस्त दर्शक पाई रहेको छ । चलचित्रका छायाँकार जीवन श्रेष्ठ हुन् भने अन्य कलाकारहरुको बारेमा ट्रेलर रिलिजको समयमा मात्र जानकारी गराईंने निर्देशक बस्नेतले बताएका छन् ।

बाँकी हेर्नुहोस् यो भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah