एजेन्सी,२ भदौ । जर्मनकी ३६ वर्षिय मन्डी नाम गरेकी एक महिलाले तीन करोड १९ लाख २६ अजार ८ सय पच्चीस रुपैयाँमा आफ्नो कुमारित्व लिलाम गरेकी छन् । विमान सेवामा एयर होस्टेजको रुपमा काम गर्दै आएकी महिलाले ३६ वर्षको उमेरमा पनि आफुले कुनै पुरुषसँग यौन सम्पर्क नगरेको दाबी गर्दै आफ्नो कुमारित्व लिलाम गरेकी हुन् ।
उनको कुमारित्व खरिद गर्न कयौँ व्यापारिहरु आएको खबरले उनी यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएकी छन् । उनले आफ्नो कुमारित्व लिलाम गरेबापत आएको केही रकम समाजसेवामा खर्च गर्ने बताएकी छन् ।
उनले लामो समय जसले आफ्नोे कुमारित्वको संरक्षण गर्न सक्छ त्यति नै मुल्यवान हुने बताउँदै जीवनमा असल साथी पाउने मा आशावादी रहेको बताएकी छन् । उनको कुमारित्व खरिद गर्न खेलाडी देखिलिएर जकिल समेत आएको उनको दाबी रहेको छ ।



