काठमाडौं । भारत ७२ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । तर त्यही भारतको राजस्थान, जोधपुरस्थित राजीव गान्धी नगरको पुलिस थानाका प्रहरी प्रमुख भने संगीन अपराधमा पक्राउ परेका छन् । भ्रष्टाचार निरोधक ब्युरो (एसिबी)ले थाना प्रमुख कमलदान चारणलाई चौकीमा पति छुटाउन आएकी महिलासँग घुस लिएको र एक रात बिताउन शर्त राखेको आरोपमा पक्राउ गरेको हो ।

कमलले लागुपदार्थसहित पक्राउ परेका पंकज वैष्णवका पत्नीलाई छुटाउन २ लाख रुपैयाँ र एकरात बिताउन सम्झौता गरेको आरोप छ । महिलाले एक लाख रुपैयाँ नगद दिइएको बताइएको छ । एकलाख रुपैयाँ पाएपछि कमलले एकरात बिताउन सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गरेपछि पीडितले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड एसिबीमा पठाएपछि पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah