अशाेक दर्जी अाफ्नाे घर हस्तान्तरण कार्यक्रमका लागि झापा आइपुगेका छन्,युटुबाट अत्याधिक चर्चामा आएका दर्जीकाे उक्त घर देश-बिदेश मा गरिएकाे सांगीतिक कार्यक्रम तथा अनेकाै सहयाेगी मनहरूबाट दिएकाे सहयाेगमा गायक तथा संगितकार टंक बुढाथाेकी, डि.जे. रूपक,प्रिन्सिपल दिपक न्याैपाने,घर निर्माण संयाेजक पुर्ण वाइबा लगात अन्य धेरैकाे पहलमा निर्माण सम्पन्न भएकाे हाे ।

एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए।त्यस पछि एक यूटुव च्यानल (उर्लाबारी फाेकस टि.भी.)ले अन्तरर्बाता लियाे त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए । यो देखेपछी डि.जे. रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अन्य भाइरल ब्यक्ती जस्तै छिट्टै आउने र उसैगरी चाडै हराउने सम्भावना हुन्छ ।त्यसैले यो कलालाइ गोड्मेल गर्यो भने धेरै माथी पुर्याउन सकिन्छ भनेर काठमाडौ गित रेकर्डिङका लागि सबै खर्च आफैले बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी सम्म पुर्याएका थिए र टंक बुढाथोकीले अशोक दर्जिको कलालाइ बुझेर धेरै मेहेनत गरेर सिकाए गित पनि रेकर्ड भयाे । “मन बिनाको धन ठूलो कि धन बिनाको मन” उक्त गितले सबै दर्शक श्राेताकाे मन जित्न सफल मात्र भएन यूटुवमा नेपालकाे सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

बीचमा अशोक दर्जीको नाममा निर्माण समितीमा बिबाद आए पनि अहिले सबै ठिक भएकाे छ। अन्तत सबैको सहयोगी मनहरूकाे साथ सहयाेगले घर निर्माण सम्पन्न भएकाे छ। अशोक दर्जी अहिले आफ्नो साेही घर हस्तान्तरण कार्यक्रमका लागि झापा अाइपुगेका छन् । भाद्र चार गते झापाको दमकमा रहेको कार्यक्रमका लागि अशोक दर्जी झापा आएका हुन् । उनले सबै नेपाललाई अाफ्नाे उक्त कर्यक्रममा अाउन निमन्त्रणा गरेका छन् । भिडियाे हेर्काेनकाे लागि यहाँ क्लिक गर्नुहोला

https://youtu.be/x9gs1K1x9Tw

भिडियो स्रोत : टिकाराम बुढाथोकीको फेसबूक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah