काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर रु १, डिजेल र मट्टीतेल प्रतिलिटर रु २/२ र हवाई इन्धन प्रतिलिटर रु ४.५ बढाएको हो ।

यो सँगै अब पेट्रोल प्रतिलिटर रु १११, डिजेल र मट्टीतेल रु ९५/९५ र हवाई इन्धन प्रतिलिटर रु १०४.५ पर्ने भएको छ । बढेको मूल्य आज मध्यराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।  लोकान्तर बाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah