काठमाडौं–बिहीबार सुन प्रतितोला २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५६ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।