सुभेच्छा थापा को नयाँ म्युजिक भिडियो सार्वाजनिक भएको छ। शब्द प्रशान्त सुनार को रहेको छ भने स्वर योगेश काजी ले दिएका छन। अभिनय मा भने सुभेच्छा थापा, मनु थापा र निक शर्मा ले गरेका छन। उक्त गीत लाई योगी एल्बममा समाबेश गरिएको छ। उक्त गीत निर्देशक राजु गिरीले गरेका हुन भने सबै मलेशिया मा छायानकन गरिएको हो।

हेनुहोस् भिडियो:-

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.youtube.com/watch?v=0EGA8H_3HQ8