तपाइ गाउनुहुन्छ ? हैन, राम्रो गाउनु हुन्छ भने यतिबेला तपाईलाई जस्तो अवसरहरु कसैलाई छैन होला । कुनै समय थियो, राम्रो आवाज भएर पनि हार खाएर बस्नेहरुको जमात भेटिन्थ्यो । कारण एल्वब निकाल्न पैसा थिएन । यतिबेला नेपालमै उच्च पुरस्कार राशि भएका दुई गायन रियालिटी शो संचालनमा छन्, त्यो पनि एक साथ ।

नेपाल आईडल सिजन २ झनै चर्चामा छ भने नेपाल आईडललाई फेल खुवाउने आशा गरिएको भ्वाईस अफ नेपाल पनि केहि समयमै लोकप्रिय बनिरहेको छ । यतिबेला राम्रो गाउनेहरु घरमा छैनन्, नेपाल आईडल र भ्वाईस अफ नेपालमा छन् तर राम्रो गाउने सागर र्मा पराजुली बानेश्वरको सात तल्लले भवनमा के गर्दैछन् ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उदयपुरका सागर एक रेडियोमा लाईब्रेरीमा काम गर्दन् । उनी निकै नै राम्रो गाउँछन् । स्वर खुलेको छ तर उनी रियालिटी शोहरु धाएनन् । कारण उनलाई नै थाहा छैन । हेर्नुहोस भिडियो ।

https://youtu.be/WgqClfbxq-8