काठमाडौं–बुधबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता, चाँदी तोलाको प्रतितोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।