यतिबेला सर्वाधिक चर्चामा रहेको रियालिटी शो हो, नेपाल आईडल । राम्रा राम्रा गायन प्रतिभाहरु यो सिजनमा आएका छन् र आफ्नो कलाले सँसार जितिरहेका छन् । सिजन १ को तुलनामा नेपाल आईडलको यो सिजनले सुरु देखि नै चर्चा पाईरहेको छ ।

नेपाल आईडलमा पछिल्लो समय बाहिरिएका रबि शर्मा पनि निकै नै चर्चामा रहे । उनले अडिसन राउण्डमै गाएको सागर बरु सुकेर गैजाला बोलको गीतले उनलाई एकैचोटी चर्चामा ल्यायो । तर उनी चाँडै नै बाहिरिए । उनको बहिरगमन सँगै नेपाल आईडलबाट राम्रो प्रतिस्पर्धी सुरुमै बाहिरिएको प्रति धेरैले गुनासो गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबिच नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग रबि शर्मा र उनीसंगै बाहिरिएका अर्का प्रतिस्पर्धी सबिन सुवेदीले कुराकानी गरेका छन् । नेपाल आईडल भित्रको भित्री रहस्य उनले सबै खोलेका छन् । साथै आफ् बाहिरिनुको मुख्य कारण पनि बताए काछन् ।

https://youtu.be/WE2-CgOab90