काठमाडौं, केही समय अगाडी सम्पन्न भएको अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी शो नेपालमा आयोजित ‘बुगीवुगी’को उपाधी सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जितेकी हुन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए ।

मलाईइ अझै निखारेर नेपाल मै केही गर्छु । पाएको २५ लाखले उनी आफ्नो बुवा आमाको लागि घर बनाउन चाहने सपना बोकेकी छिन् । पहिला आमा बुबाले आफ्नो लागि दुख गरेका छन् अब मैले आमा बुबाको लागि केहि गरेर देखाउनु पर्छ भन्दै कविता नेपालि आफ्नो बुवा आमाको लागि घर बनाउन चाहन्छिन बाकि भिडियोबाट हेर्नुहोस

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/jiAxeEkcj5Y