संचार क्षेत्रबाट दिलाएको एउटा नाम हो काउली बुढी । अझ सो नामलाई नेपाल नेपाल आइडलबाट झनै चर्चा दिलायो । काउली बूढीको वास्तविक नाम सन्ध्या बूढा हो, तर उनको वास्तविक नाम भन्दा काउली बूढी नाम नै परिचित भइदियो ।

टेलिभिजनको दोहोरी कार्यक्रममा ताली बजाउने पात्रबाट काम सुरु गरेकी सन्ध्या “काउलीबूढी” कार्यक्रम चलाईन्, तर कार्यक्रमबाट खासै हाईप लिना नसकेतापनी नेपाल आइडलको एकै झलकले उनलाई चर्चामा ल्याईदियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन्ध्या भन्छिन्, “म रियल लाइफमा स्याड छु तर क्रारेक्तरमा निक्कै रमाइली बुढी बन्ने गर्छु ।” उनले नेपाल आइडलमा जानुपुर्वनै उनले गीत रेकर्ड गरिसकेकी छिन् ।

सन्ध्या नेपाल आइडलले आफूलाई अझ कडा मेहनत गर्न सिकाएको बताउँछिन्। आज उनको प्रतिभाले जजको मन तान्न सक्लिन् त ? त्यो त भरे रातिको निर्णयले बताउने छ ।

https://youtu.be/OJG96WkliaY