५,माघ / गायक प्रकाशपहिम लिम्बुको नयााँगीत  “ दिल देखि तिमीलाई निकालेर ” बोलको गीत सार्वजनिक गरिएको छ ।  गीतलाई भिभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गरिएको हो । यस गीतको छायाँङ्कन मोरङ, झापाका विभिन्न शुन्दर ठाँउमा गरिएको छ । ईश्वर दुलालको सहायक निर्देशन गरिको उत्त गीतमा भानु,मञ्जु,शिसिर,मात्रिका र सीताको अभिनय देख्न सकिन्छ । यस गीतलाई शब्द संगीत डम्बर खड्काले गरेका छन् ।  मात्रिका पौडेल र शिसिर बुढाथोकीको निर्देशनमा तयार पारिएको भिडियोलाई शिसिरले नै सम्पादन गरका छन् । यस गीतमा एकराज कार्की र बिवेकको प्रोडक्सन रहेको छ ।

https://www.youtube.com/watch?v=lBwf3-Ohw9o