काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेरसुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमैै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७१० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।