आधुनिक बजारमा अहिले यस्तो पेष्ट ल्याइएको छ । जुन दाँत सफा गर्ने नभई यौन सम्पर्कका क्रममा प्रयोग गरिन्छ । यो पेष्टले न दाँत सफा गर्छन न त मुखै नै ।पुदिनाको स्वादले भरिपुर्ण यो पेस्ट एक प्रकारको विशेष लुब्रिकेन्ट हो । यस पेस्टलाई अमेरिकाको सिकागोको एक जोडी ज्यासमिन इजान र स्टीवन गुइत्सोलीजले बनाएका हुन् ।यस पेस्टको माध्यमबाट संसारमा मायाको नयाँ रूप दिने चाहेको कुरा यी जोडीले बताएका छन् । यो पेस्टमा विन्टर ग्रिन तेल समावेश गरिएको छ । जसले यौन सम्पर्कलाई अझ रोमाञ्चक बनाउने बताइएको छ।
Read More…दुईटै हात गुमाएकी १६ बर्षकी रुपा, खट्टाले खान्छिन्, लेख्छिन्, मोबाईल चलाउँछिन् अन्जु पन्तलाई टक्कर दिने आवाज ! (भिडियो सहित)
यि हुन्, रुपा रौतार । बुटवलकी रुपा रौतार १६ बर्षकी भईन् र आठ कक्षामा पढ्छिन् । रुपाले खुट्टाले खांदै गरेको, लेख्दै गरेको अनि मोबाईल खेलाउदै गरेको देख्दा तपाई अचम्मित हुनु भयो होला ।साह्रै दुखको कुरा, रुपाले ४ बर्षको उमेरमै करेन्ट लागेर आफ्नो दुवै हात गुमाउनु पर्यो । तर रुपालाई आफु कमजोर छु भन्ने कहिले पनि लाग्दैन । कारण उनीसंग संसार जित्ने सुमधुर आवाज छ ।भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य लिएकी रुपा यतिबेला पढाईसंगै संगीत कक्षा पनि लिईरहेकी छिन् । आफ्नो पहिलो एल्वम हिम्मत भाकी छोरीको बिमोचनका लागि आफुलाई सधैं माया गर्ने र सापेर्ट गर्ने आमाको साथमा काठमाण्डौं आएकी रुपा निकै खुशी छिन् ।
समयमै उपचार नहुंदा ४ बर्षको उमेरमै रुपाले आफ्नो दुवै हात गुमाउनु पर्यो । उनलाई स्कुलको ड्रेस लगाउन गाह्रो हुन्छ । स्कुलका साथीहरु र टिचरहरुले पनि आफुलाई सधैं साथ दिएको रुपा बताउंछिन् ।नयां नयां न्युज नेपालका शिशिर भण्डारीले रुपा काठमाण्डौंमा हुंदा उनको जीवनका सुख दुख र संघर्षको बारेमा कुराकानी गरेका थिए ।भिडियो हेर्नूहोस



