हिन्दू धर्म ग्रन्थ र पुराणमा धन र समृद्धिको अधिष्ठात्री देवी महालक्ष्मी/ लक्ष्मीलाई मानिएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख-संम्पन्नता र सधै माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा सबैको रहेको हुन्छ । महालक्ष्मीको निम्नलिखित यी ११ नामको पाठ अत्यन्त सुभ र फलदायक हुने मानिएको छ ।

 

 

धनको देवी मानिने लक्ष्मी भगवानलाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।

हिन्दु धर्मअनुसार यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।

देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ । आज हामी तपाईहरुलाई केही यस्ता कार्यहरु बताउन जाँदै छौँ जसबाट घरमा माता लक्ष्मी वास हुने र जीवनमा ठूलो सफलता मिल्ने गर्छ।

 

 

१. यदि तपाईको घरको ढोकामा कुनै भिखारी , कुकुर ,गाई वा अन्य कुनै पशु आएको खण्डमा यिनीहरुलाई खाली हात पठाउनु हुँदैन। यीनीहरु तपाईको घरमा आउनुमा केही राम्रो संकेत समेत हुनसक्ने हुँदा केही खानेकुरा दिने गर्नुपर्छ। यसो गर्दा तपाईको घरमा लक्ष्मीको वास हुने र सुख,समृद्ध प्राप्ति हुने मान्यता रहेको छ।

 

 

२. घरमा बेलुकाको खानपछि जुठो भाँडाहरु त्यतिकै नछोडनुहोला। खानपान पश्चात सबै भाँडाहरु राम्रोसँग सफा गरेर गर्नुपर्छ। अन्यथा तपाईको घरबाट लक्ष्मी दूर हुनसक्ने भएकाले यी कुराहरुमा विशेष ध्यान दिन आवश्यक हुनेछ।

 

 

३. यदि तपाईले कुनै कपडा लगाऊदा वा खोल्दा गोजीमा पैसा अट्कियो भने निकट भविष्यमानै ठूलो रकम हात पर्ने संकेत रहनेछ।

४. यदि विहान उठ्ने बितिकै तपाईको सामु भिखारी केही माग्न आएको खण्डमा तेस्को केही समयमानै अत्यधिक धन लाभ हुने गर्छ।

-विभिन्न वेब बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah