काठमाडौँ,२८ भदौ । हरेक जोडीले विवाहपछि पनि जोडी अजम्बरी रहिरहोस् सधै सँगै रहन पाइयोस् भन्ने चाहन्छन् । तर कतिपयको जोडी नचाहँदा नचाहदै पनि छुट्नु पर्ने हुन्छ । यदि तपाइलाई आफ्नो पार्टनरले कति माया गर्छ भन्ने कुरा जाच्न चाहनुहुन्छ भने तपाइले यी उपायहरु अपनाउन चाहनुहुन्छ । राशीको संकेतबाट तपाईले आफ्नो प्रेमीले माया गर्छ गर्दैन् भन्ने थाहा पाउन सक्नुहुनेछ ।

 

 

सिंह र तुला : कहिल्यै हार नमान्ने सिंह राशी भएका मानिस अभिमानी हुन्छन् । तुला राशी भएका मानिसले सिंह राशी भएका मानिस पाउनु भनेको रक्षक पाउनु जतिकै हो । उनीहरुको जोडीले आफ्नो आवश्यकतालाई विर्सेर आफ्नो प्रेमीलाई माया गने गर्छन् ।

 

 

कन्या र कुम्भ : एकअर्कामा फरक भएपनि कन्या राशी भएका मानिस आफ्नो पार्टनरसँग जे कुरा पनि दुईगुणा बढी पाइने विश्वास गर्छन् । कुम्भ राशी भएका व्यक्तिले हरेक कुरालाई सम्हालेर राख्नेमा विश्वास गर्छन् । तर उनीहरुको जोडी निकै परफेक्ट हुन्छन् । उनहरुको प्रेम भने बलियो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah