काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा यथावतै कायम रहेको छ ।
आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बजारमा फेरि सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमौ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा नै कारोबार भइरहेको छ।
त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७१० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ।