उमेरका साथ–साथ महिला तथा पुरुष महिलाको स्वभाव परिवर्तन हुन्छ । उनीहरुको रुचीमा समेत परिवर्तन हुन्छ । यस्तोमा तपाईलाई जानकारी छ ? २६ वर्ष उमेरकी महिलाले कुन काम गर्न बढी मन पराउँछिन् । खास गरेर जब उनको शारीरिक सुखसँग जोडिएको विषय हुन्छ तब उनको रुची कस्तो हुनेछ ?

एटलान्टाको एक यौन खेलौना बनाउने कम्पनी लभहनीले गरेको सर्भे अनुसार महिला आफ्नो जीवनमा सवैभन्दा धेरै यौन आनन्द २६ वर्षको उमेरमा लिने गरेका छन् । अर्थात पूरै जीवनकालमा यौनको सवैभन्दा उत्तम क्षण् युवतीहरुले २६ वर्षको उमेरमा लिने गर्छन् । जबकी पुरुष ३२ वर्षको उमेरमा यौनमा सवैभन्दा आनन्द लिन्छन् । १ हजार मानिसमा गरिएको यो सर्वेमा १८ देखि ६५ वर्षसम्मका मानिस सहभागी भएका थिए । सर्वेमा सहभागी मानिसले दिएको जानकारीको आधारमा यस्तो नतिजा सार्वजनिक भएको हो ।

अनुसन्धानमा पुरुषले १७ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गर्दा महिलाले १६ वर्षमा कुमारित्व गुमाएका थिए ।पहिलो पटकको यौन सम्पर्कपछि पुरुषलाई १५ वर्ष ‘बेस्ट सेक्स’ का लागि कुर्न परेको थियो भने महिलालाई १० वर्षमा ‘बेस्ट सेक्स’ मिलेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah