काठमाडौं । ब्रिटेनमा एकजना १९ वर्षीय युवतीलाई अनौठो बिरामी लागेको छ ।

यो बिरामीका कारण उनी सामान्य व्यक्ति जस्तो बाँच्न सकेकी छैनन् ।

डेलि मेलमा प्रकाशित समाचार अनुसार, लिण्डसे कुब्ररे नाम गरेकी युवती अरु जस्तो न त रुन सक्छिन्, न पानीमा भिज्न ।

सुन्दा अनौठा लाग्छ, यी युवतीलाई एक्वाजनिक अर्टकेरिया नाम गरेको बिरामीले सताएको छ ।

यो बिरामीमा पानीबाट एलर्जी हुने गर्दछ । अहिले यो बिरामीबाट संसारमा ५० जना पीडित भएको पत्रिकामा उल्लेख छ ।

पानीबाट एलर्जी भएका कारण दूधबाट बनेका पदार्थको मात्रै प्रयाग गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।
यही बिरामीका कारण लिण्डसे घरबाहिर पनि निस्किन सक्दिनन् । उनलाई कुनै बेला पानी परेर भिजिएमा के होला भनने चिन्ताले सताउने गर्दछ ।

पानीसँग अलिकति सम्पर्क भएपनि उनलाई श्वास फेर्न समस्या हुने गर्दछ । यतिमात्र हाेइन शरीरमा रातो डाबर आउने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah