अपराधको दुनियाँ भन्ने वित्तिकै पुरुष नाइकेहरुको अनुहारको सम्झना आइहाल्छ । तर संसारका विभिन्न मुलुकहरुमा रहेको अपराधिक सञ्जालमा यस्ता महिला डनहरु पनि छन्,जसको अदा र सौन्दर्य हेरेर जोकोही पनि मोहित नभईरहन सक्दैन । अपराधका क्षेत्रमा त्यस्ता महिला डन नाइकेहरुलाई गडमदर भनिन्छ ।
विश्वका थुप्रै गडमदरमध्ये मेक्सिकोकी क्लाडिया ओचोअ फेलेक्स सबैभन्दा सेक्सी र सुन्दर मानिन्छन् । उनी अहिले लागू औषध तस्करमा संसारकै नम्बर १ मा रहेको देश मेक्सिकोको कुख्यात अपराधिक सञ्जालकी मूख्य बोस छिन् । उनी र उनको ग्याङमाथि सयौं व्यक्तिहरुको हत्या,अपहरण र फिरौति असुली गरेको अभियोग लागेको छ । त्यसैले उनी विश्वकै प्रहरीको मोष्ट वान्टेडको सूचीमा छिन् । हेर्नुहोस भिडियो



