जालान्धर (भारत) । देह व्यापार भारतमा गैरकानुनी मानिएको छ तर यहाँको अधिंकास क्षेत्रहरु यौन व्यापारका लागि प्रख्यात छन । यस्तै घटना जालान्धरमा घटेको छ जहाँ देह व्यापारमा संलग्न रहेको भन्दैं प्रहरीले एक दम्पति सहित आठ जोडिलाई पक्राउ गरेको छ ।

 

जालान्धर प्रहरी प्रमुख हिना गुप्ताका अनुसार यो घरमा पत्नीले महिला खोज्ने र पतिले पुरुष ग्राहक खोजेर लामो समयदेखि यौनव्यापार संचालन गरिरहेका छन ।

प्रहरीले विशेष सुराकीको आधारमा आफैं ग्राहक बनेर उनीहरुलाई फिल्मी शैलीमा पक्राउ गरेको स्थानीयले बताएका छन । प्रहरी प्रमुख गुप्ताले संचारकर्मिसँग भनिन,“प्रहरीले आफ्नो ग्राहकलाई पठाएर उनीहरूको घरमा छापा मारेको हो ।”

 

पक्राउ पर्नेमा बहादुर र पत्नी सिता रहेका छन । यस बारेमा प्रहरीले आवश्यक कारर्वाही अगाडी बढाएको गुप्ताले जानकारी दिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah