सुमधुर स्वरकी धनी जोनिसा पौडेलको आवाज रहेको  "नयन भरी सजाइ राखु" मार्मिक गीतकाे भिडियाे सार्वजनिक भएको छ ।गीतमा रोजि लाबुङ राइको शब्द वसन्त सापकोटाको संगीत रहेकाे छ ।

भिडियाेमा माया प्रेम र बिछोड लाई कलात्मक रूपले अभिब्यक्त गरिएकाे निर्देशक चिरञ्जीवी अधिकारीले बताए उक्त भिडियाेमा नेपाली कथानक चलचित्र "कपुरी क" कि नायिका बसन्ती भाट र चिरञ्जीवी अधिकारीको बेजाेड अभिनय रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त गीतको भिडियोमा तिलक रिजालको छाँयकन तथा सम्पादनमा चिरञ्जीवी अधिकारीकाे निर्देशन रहेको छ बाँकी हेर्नुहाेस भिडियाेमा  :