काठमाडौं–बिहीबार (असोज ११) सुन प्रतितोला ५८ हजार १०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले घटेकोे हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो दिन (असोज १०) मा ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।