काठमाडौं । चलचित्र छक्का पञ्जा-३ को प्रचारप्रसार आक्रमक रुपमा भइरहेको छ । चलचित्र निमार्णको टीम प्रदर्शन मिति नजिँकै जाँदा प्रचारप्रसारमा व्यस्त छ ।
यसैबीच एक भिडियो सार्वजनिक भयो । भिडियोमा चलचित्रका मुख्य निर्माता, अभिनेता तथा निर्देशक दिपकराज गिरीमाथि जितु नेपाल र केदार घिमिरे निकै आक्रमक रुपमा प्रस्तुत हुन्छन् ।
भिडियो हेर्दा लाग्छ साँच्चै उनीहरुबीच घम्साघम्सी नै भएछ ।
भिडियोको अन्तिममा भने कुरा अलि फरक छ । के रैछ हेरौ यो भिडियो ।
डिसी नेपाल बाट









